यिनै हुन् ‘गीत गजल’की सारा
अभिनेत्री सारा सिर्पाली अब फिल्म ‘गीत गजल’मा देखिने भएकी छन् । फिल्म ‘रुद्र’मार्फत फिल्ममा डेब्यु गरेकी साराले त्यसपछि ‘पि“जडा ब्याक एगेन’मा काम गरेकी थिइन् । अभिनयले भन्दा सुन्दर रुपले चर्चामा आएकी यी अभिनेत्रीको फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुन बा“की नै