यस कारण ‘ठग्स अफ हिन्दुस्तान’ फ्लप : कट्रिना
फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ २०१८ को सबैभन्दा ठूलो फिल्म मानिएको थियो । तर, यो फिल्म बलिउडमा फ्लप भएको छ । फिल्म फ्लप भएपछि त्यसको पुरै जिम्मा अभिनेता आमिर खानले लिएका छन् । यसैबेला यो फिल्म किन फ्लप भयो भन्ने अभिनेत्री