बङ्गलादेशमा इन्धनको उच्च मूल्यवृद्धिको विरोधमा देशव्यापी प्रदर्शन
काठमाडौँ । सरकारले मुलुकमा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढी वृद्धि गरेपछि बङ्गलादेशभरि विरोध प्रदर्शन भएको छ। इन्धनको मूल्यमा एक्कासी अत्यधिक वृद्धि भएको भन्दै विरोधमा बङ्गलादेश विद्यार्थी महासंघलगायतका केही विद्यार्थी संगठनले देशभर प्रदर्शन गरेका ढाका ट्रिब्यूनले जनाएको छ । यसैबीच प्रगतिशील