महँगीले आक्रान्त अमेरिकी नागरिकको जीवनशैली परिवर्तन
काठमाडौँ । बढ्दो महँगीले आक्रान्त अमेरिकी नागरिकको जीवनशैली हिजोआज परिवर्तन भएको छ । उनीहरु आजकाल घरमै खाना पकाउन, परिवारसँग रमाउन र बेलाबखत आफन्ती तथा साथीभाइकोमा पाहुना लाग्न थालेका छन् । उनीहरूले सवारी साधन हुँइक्याएर टाढाटाढासम्मको यात्रालाई पनि अहिले थाती राखेका