सोमालियामा कार बम विस्फोट हुँदा १०० जनाको मृत्यु, ३०० जना घाइते
मोगादिसु । सोमालियाको राजधानी मोगादिसुको व्यस्त चोकमा शनिबार आक्रमण हुँदा कम्तीमा एक सयजनाको मृत्यु भएको छ। ‘अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय पुगेको छ र ३ सय जना घाइते भएका छन् । साथै मृत्यु र घाइते दुवैको संख्या अझै बढिरहेको छ’,