मेक्सिकोमा अन्धाधुन्ध गोली चल्यो, मेयरसहित १८ जनाको मृत्यु
काठमाडौं । मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका छन् । सो गोलीकाण्डमा परी एकजना मेयरसहित १८ जनाको मृत्यु भएको छ । बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको गोली लागेर मृत्यु