रोमको एक क्याफेमा गोली चल्यो, तीन महिलाको मृत्यु
टोकियो । रोमको एक क्याफेमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा इटालीकी नयाँ प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । स्थानीयबासीको एउटा समितिको बैठकमा गोली चलेको थियो । रोमका मेयर रोबर्टो ग्वाल्टेरीले गोलीबारीलाई