रुसद्वारा युक्रेनमा सय बढी क्षेप्यास्त्र प्रहार, हजारौं मानिस सुरुङहरूमा लुक्न बाध्य
काठमाडौँ । रुसले बिहीवार बिहान युक्रेनको राजधानी किएभ सहित अन्य प्रमुख शहरहरूमा १०० भन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेको छ । किएभ, खार्किभ तथा लभिभ शहरका मेयरहरूले रुसी क्षेप्यास्त्रका कारण शृंखलाबद्ध विस्फोट भएको बताए । झिटोमिर, ओडेसा र नीप्रोपेत्रोव्स्क शहरमा पनि