जर्मनीले युक्रेनलाई अत्याधुनिक सैन्य ट्यांक सहयोग गर्ने
काठमाडौं । जर्मनीले युक्रेनलाई अत्याधुनिक ‘लियोपार्ड-२’ सैन्य ट्यांक सहयोग गर्ने निर्णय गरेको छ । जर्मन चान्सलर ओलफ स्कोल्जले अन्य देशहरुलाई पनि युक्रेनका लागि लियोपर्ड ट्यांक सहयोग स्वरुप पठाउन अनुमति दिएका हुन् । जर्मनीमा निर्मित यो सैनिक ट्यांक कुनैपनि देशले तेस्रो