वैदेशिक रोजगारीमा ठगि गर्नेलाई निर्मम ढंगले कारवाही हुन्छ : मन्त्री अर्याल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्षेत्रमा ठगि गर्नेलाई सरकारले निर्मम ढंगले कारवाहीको दायरमा ल्याइने बताएका छन् । आइतबार सिंहदरबारमा वैदेशिक रोजगारीका क्रममा गठिएका व्यक्तिहरुंग छलफल गर्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जानेलाई ठगि गर्नेलाई सरकारले