लिबियामा बाढीले साढे ५ हजारको मृत्यु, ३८ हजार बढी विस्थापित
काठमाडौँ । भूमध्यसागरीय आँधी डेनियलका कारण आएको बाढीले उत्तरपूर्वी लिबियामा ३८ हजार ६४० जना विस्थापित भएका छन्। बाढीले करिब ५ हजार घरमा क्षति पुर्यएको र खानेपानी, विद्युत र अत्यावश्यक सामग्री आपूर्तिमा पनि समस्या भएको बताइएको छ। प्रभावित क्षेत्रमा पिउने पानीको अभाव