सहायता डेलिभरी शुक्रबारसम्म हुन सक्छः वाइडेन
तेलअहिब । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले गाजामा २० ट्रकसम्म सहायताको अनुमति दिन राफा क्रसिङ खोल्न सहमत भएका छन् । सडक मर्मत गर्नु पर्ने भएकाले ढुवानी सम्भवतः शुक्रबारसम्म पार हुने छैन, सडक मर्मत हुने