सैन्य संगठन र प्रतिरक्षा प्रणालीलाई सुदृढ गर्न जारी राख्नेछौः रुस
काठमाडौँ । रुसी विदेश मन्त्रालयले बुधबार नाटो शिखर सम्मेलनले पश्चिमी गठबन्धन शीतयुद्धको योजनामा फर्किएको देखाएको बताएको छ । रुसले आफ्नो छिमेकीमाथि आक्रमण गरेको ५०० दिनभन्दा बढी समयपछि लिथुआनियामा भएको नेटो शिखर सम्मेलन अमेरिका र यसका सहयोगीहरूले युक्रेनलाई मस्कोविरुद्ध आफूलाई बचाउन