अमेरिकामा रोकिएन गोली काण्ड, यस वर्षमात्र १८८ जनाको हत्या
वासिंगटन डिसी । अमेरिकामा गोली हानाहानका घटना अझै रोकिएका छैनन् । गत बुधवार अर्थात अक्टोबर २५ मा पनि माइन राज्यको लेविस्टन सहरमा भएको गोलीकाण्डमा कुल २२ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए । तीमध्ये केहीको