अमेरिकी राष्ट्रपति ट्रम्पले निकट भविष्यमा नै चीन भ्रमण गर्ने सम्भावना
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा नै चीन भ्रमण गर्ने सम्भावना रहेको बताएका छन्। सेप्टेम्बर महिनामा दोस्रो विश्व युद्धको स्मरणमा हुने कार्यक्रममा उपस्थित हुने हो या अन्य कुनै समयमा भन्ने बारे ट्रम्पले केही पनि खुलाएका छैनन्। सेप्टेम्बरको सो