इजरायली आक्रमणबाट २६ हजार ४२२ प्यालेस्टाइनीको मृत्यु
गाजा । इजरायलले गाजामा गरेको आक्रमणबाट २६ हजार ४२२ प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ । गत ७ अक्टोबरदेखि भएको गाजामाथिको आक्रमणबाट कम्तिमा २६ हजार ४२२ जना प्यालेस्टाइनीको मृत्यु भएको र ६५ हजार ८७ घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।