फिंगर प्रिन्ट र फेस लकले होइन, अब साँस फेरेको भरमा खुल्ने छ मोबाइल
नयाँदिल्ली । भारतीय वैज्ञानिकहरूको एउटा समुहले एउटा ठूलो दाबी गरेका छन् कि अब आफनो मोबाइल वा ग्याजेट श्वास फेरेको भरमा नै खोल्न र बन्द गर्न सकिनेछ । भारतीय समाचार संस्था एनडिटीभीका अनुसार सास फेर्ने क्रममा हावाको हलचल प्रक्रिया ( टर्ब्युलन्स)ले