रूसकी टिभी प्रस्तोताको ‘नग्न पार्टी’, अदालतले दियो दण्ड
मस्को । रुसको राजधानी मस्कोमा आयोजित पार्टी पछि सुरु भएको विवाद रोकिएको छैन । यस पार्टीको तस्विर हेरेर मानिसहरु आक्रोशित भएका छन्, जसमा सेलिब्रेटीहरुले निकै कम लुगा लगाएका थिए वा केही मानिसहरु नग्नसमेत देखिएका थिए । अहिले यो पार्टीको आयोजक