त्रिभुवन अन्तराष्टिय विमानस्थल एयरपोर्टमा एडुरोम सेवा सुरु
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा एडुरोम सेवा औपचारिक रुपमा सुचारु भएको छ । यो त्रिभुवन विश्वविद्यालयका वैज्ञानिक अनुसन्धान सम्बन्धी संस्था, उच्च शिक्षा तथा विद्यार्थीहरूलाई शैक्षिक संस्थाबाट अर्को ठाउँमा पुग्दा आफ्नो शैक्षिक संस्थाको युजरनेम तथा पासवर्डबाट इन्टरनेट पहुँच स्थापना