विमानस्थल बनाउन भन्दा चलाउन कठिन : पर्यटनमन्त्री
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले विमानस्थल बनाउन भन्दा चलाउन कठिन रहेको बताएका छन् । शुक्रबार उदयपुरमा निर्माणाधीन सगरमाथा आन्तिरिक विमानस्थलको निरीक्षण अवोलकन गर्दै मन्त्री किराँतीले नेपाल जस्तो मुलुकमा विमानस्थल बनाउन समेत सजिलो नभएको र निर्माण