५ केजी ६ सय ग्राम लागु औषध कोकिन सहित दुई बिदेशी महिला पक्राउ
काठमाडौं । नेपाल प्रहरीले ५ केजी ६ सय ग्राम अवैध लागु औषध कोकिन सहित दुई बिदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरीको लागु औषध नियन्त्रण व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युक्रेन र थाइल्याण्डका महिलालाई ठूलो परिमाणको अवैध कोकिन सहित