संघीय निजामती विधेयकविरुद्ध स्थानीय तहका कर्मचारीको प्रदर्शन जारी
काठमाडौं । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयक संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीले प्रदर्शन जारी राखेका छन् । संसदमा पेश हुने तयारीमा रहेको संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको भन्दै उनीहरुले सातौंदिन काठमाडौंस्थित माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरेका