हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर, एक जना सकुसल
काठमाडौं । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते क्याप्टेन र स्थानीय भविन गुरुङलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि काठमाडौं पठाएको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास