आफ्नै घरमा मृत भेटिए अभिनेता ताम्राकार
काठमाडौँ । अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन् । ३१ वर्षीय ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार राति मृत भेटिएका हुन् । उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घरको छिडीमा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।