ललितानिवास प्रकरणमा २८६ जना प्रतिवादी (सूचीसहित)
काठमाडौं । बालुवाटारमा रहेको ललितानिवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । यसमा संलग्न मध्ये बाँकी २१ जनाको मृत्यु भइसकेकाले सम्पत्तिबाट बिगो भराउन राय दिएको छ । यस मामिलामा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो