सेनाका पूर्वपाइलट बिष्टको मृत्यु
धनगढी । सुदूरपश्चिमको बैतडीस्थित पुर्चौडीको कालागाउँ पुर्खयौली घर भएका नेपाली सेनाका एक पाइलट एवं पूर्वकर्नेल (रिटार्यड) को मृत्यु भएको छ। काठमाडौंमा बस्दै आएका पूर्वकर्नेल सुवर्ण बिष्टको आज मृत्यु भएको हो। विष्टको हृदयाघात भएर मृत्यु भएको बताइएको छ। उनी बिहान आफैं