स्थानीय तहका कर्मचारीको आन्दोलन आज पनि जारी
काठमाडौँ । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले आज पनि आन्दोलन गरेका छन् । मंगलवार पनि उनीहरुले माईतीघर मण्डलामा भेला भइ आन्दोलन गरेका हुन् । उनीहरुले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख