इजरायलबाट २५० नेपाली स्वदेश फर्कँदै
काठमाडौं । इजरायलबाट स्वदेश फर्कने चाहने २५० जना विद्यार्थी आज नेपाल आउँदैछन्। विभिन्न स्थानबाट उद्दार गरी ल्याइएका ती विद्यार्थीहरू अहिले इजरायलको तेल अविवस्थित बेन गुरियन एयरपोर्ट आइपुगेका छन् । विमानस्थलमा आवश्यक प्रक्रिया पूरा गरेर केहीबेरमा नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट काठमाडौंमा