‘सात लाखको डबल बनाइदिन्छु’ भन्दै नारायणथानबाट लामाले चम्पट कसेपछि …
काठमाडौं । घटना गत पुस १६ गतेको हो । काठमाडौं बुढानिलकण्ठ नगरपालिकास्थित नारायणथान सडक खण्डमा एक युवा डुलिरहेका थिए । उनी सल्यान छत्रेश्वरी गाउँपालिका घर भई दाङ तुलसीपुर-५ बस्ने सुरेन्द्र वली थिए । प्रहरीका अनुसार काम विशेषले काठमाडौं आएका वलीलाई