राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजू विष्णुमायाबाट दसैंको टीका-जमरा ग्रहण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैंको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गरेका छन्। साथै गुरु पुरोहितबाट पनि दसैंको टीका, जमरा, प्रसाद ग्रहण गर्नुभयो । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति पौडेलले दसैंको शुभ साइत ११ बजेर