काठमाडौंमा एक हजार बढी सवारी चालकलाई कारबाही
काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोलीले १ हजार ९७ सवारीका चालकलाई कारबाही गरेको हो। जसमा ओभर स्पिड चलाउने ४७१, मादक पदार्थ सेवन गरेर सवारी