जाजरकोट भूकम्प अपडेटः मृतकको संख्या १२३ पुग्यो
बीरेन्द्रनगर । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय २३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पछिल्लो विवरण अनुसार