भूकम्प पीडितको उद्धारका लागि ८५९ जना सुरक्षाकर्मी परिचालित
काठमाडौं । भूकम्प पीडितको उद्दारका लागि ८ सय ५९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटबाट प्रहरी नायव उपरिक्षकको नेतृत्वमा ४५० जना खटिएका छन् भने रूकुम पश्चिमवाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा ३ सय २० जना खटिएका छन्