चेतनाको अभावमा स्वास्थ्य बिमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनेको छः सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् । राजनीतिक दल र जनप्रतिनिधिहरुको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बन्न गएको उनको भनाई थियो । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार