सुनकोशीमा बेपत्ता तीनै बालबालिकाको शव भेटियो
गाईघाट । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका तिनै बालबालिका मृत फेला परेका छन् । उनीहरु आईतवारदेखि हराएका थिए । जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शब मृत अवस्थामा छन् भने