इम्पेरियल वर्ल्ड स्कुलमा साहित्य महोत्सव, आई विल टेल यु अ स्टोरी पुस्तक विमोचन
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा रहेको इम्पेरियल वर्ल्ड स्कुलमा दुई दिने काठमाडौँ साहित्य महोत्सवको आयोजना गरिएको छ । महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ हास्य व्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले गरेका हुन् । साथै विद्यालयका बालबालिकाहरूले लेखेका नेपाली भाषाको कथा संग्रह