स्कुल बसको ठक्करबाट महिलाको मृत्युपछि जनकपुर तनावग्रस्त, सडक अवरुद्ध
जनकपुरधाम । जनकपुरमा स्कूल बसले ठक्करबाट एक महिलाको मृत्यु र ६ जना घाइते भएपछि अवस्था तनावग्रस्त बनेको छ । जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एञ्जल्स बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ३५ वर्षीया राखीदेवी यादवको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना