बालिका शालीन पोखरेलको घटनाले बेचैन बनाएको छः केपी ओली
काठमाडौं । छात्रावासमा बालिका शालीन पोखरेलको आत्महत्या प्रकरणलाई लिएर आफन्तले हत्याका अभियोग लगाइ रहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो घटनाले आफूलाई बेचैन बनाएको बताएका छन् । यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस भन्दै अध्यक्ष ओलीले सबैले