जिल्लादेखि केन्द्रसम्मको सेटिङमा ट्राफिक प्रहरीको असुली धन्दा मौलाउँदै
सिरहा । सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा अझै रोकीन सकेको छैन्। व्यापक असुलि गरेको गुनासो बढेपछि सरकारले विद्युतिय भुक्तानी प्रणालि लागु गरे पनि सिरहा ट्राफिक प्रहरीको असुलि धन्दा अझै रोकिन नसकेका हुन्। पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी