काठमाडौंको शङ्खपार्कमा एक पुरुषको शव फेला
काठमाडौं । काठमाडौंको शङ्खपार्कमा एक पुरुषको शव फेला परेको छ। अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनको पहिचान भने खुल्न नसकेको प्रहरीको भनाइ छ। शवपरीक्षणका लागि त्रिवि