अंग्रेजलाई युद्धमा हराएको सम्झनामा फागु बैरिया मेला महोत्सव सुरु
रौतहट । अंग्रेज सेनालाई युद्दमा हराएको सम्झनामा रौतहटको ऐतिहासिक धर्ती समनपुरमा सुक्रबारदेखि फागु बैरिया मेला महोत्सव सुरु भएको छ। अंग्रेज युद्धसँग सम्बन्धित रहेको रौतहटको गढीमाई नगरपालिका १ समनपुरमा प्रत्येक वर्ष लाग्दै आएको ऐतिहासिक फागु बैरिया मेला महोत्सव सुक्रबारदेखि शुरु भएको