करिब ७६९ किलोग्राम गाँजासहित कन्टेनर चालक पक्राउ
नवलपरासी पूर्व । नवलपरासी पूर्वको देवचुली नगरपालिका-२ हमालचोकबाट अवैध लागूऔषध गाँजा ७ सय ६९ किलो ३१ ग्राम सहित एनएल ०१ ५५४४ नम्बरको कन्टेनरका चालक चितवन राप्ती नगरपालिका-२ बस्ने २३ वर्षीय मदन लामालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय