बालेनको प्रश्न- न्युरोडमा पार्किङको ठाउमा फुटपाथ बनाउदा सडक कसरी साँघुरो हुन्छ ?
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बन्न अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत बालेनले न्युरोडमा महानगरले सडक मासेर फुटपाथ वढाउन लागेको विषयमा सडक विभाग र स्थानीयले विरोध गरेपछि न्युरोडलाई व्यवस्थित बनाउन फुटपाथ बढाउन