मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २१ पुग्यो, २२ घाइतेको उपचार हुँदै
काठमाडौँ । मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुगेको छ । प्रहरीका अनुसार दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । उद्धार गरिएका २२ जनामध्ये १२ जनालाई सेनाको हेलिकप्टरमार्फत् काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि