जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
प्युठान । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान नगरपालिका-७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेघराजले ती किशोरीलाई सोही ठाउँस्थित गौरा जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय