आमसर्वसाधारण दशैँ मनाउन गाउँ फर्किएसँगै काठमाडौंका सडक सुनसान
काठमाडौं । नेपालीहरूको महान पर्व दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौंमा सवारिसाधन कम चलेका छन् । बडादशैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरू घरबाहिर ननिस्कँदा काठमाडौंमा सवारिसाधन कम चलेका हुन् । सधैँजसो ट्राफिक जामले भरिने