दाङमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, दुईजना घाइते
दाङ । दाङमा छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुईजना घाइते छन्। जिल्लाको घोराही उपमहानगरपालिका – १४ लुहासुरका ५५ वर्षीय पैदल यात्रु नन्दबहादुर घर्तीको मोटरसाइकलको ठक्कर दिँदा मृत्यु भएको छ। घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएलगत्तै चिकित्सकले घर्तीलाई