रवि लामिछानेलाई वीरगञ्ज नपुर्याउँदै प्रदर्शन
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई वीरगञ्ज नपुर्याउँदै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रास्वपा कार्यकर्ता प्रदर्शनमा ओर्लिएका छन्। पार्टीका पर्सा अध्यक्ष हरि पन्तको नेतृत्वमा स्थानीय नेता कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। लामिछानेलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट बुद्ध