मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
भक्तपुर । भक्तपुरमा मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । जगातीबाट साँगागा जाँदै गरेको बा४६प ११२७ नम्बरको मोटरसाइकलले नलिन्चोक जोरपाटीमा ठक्कर दिँदा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भई सूर्यविनायक नगरपालिका–१० नलिन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको