जिल्ला अदालतले तोकेको धरौटी बदरको निवेदन दिन उच्च अदालत पोखरा पुगे रवि
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने उच्च अदालत पोखरामा निवेदन दिएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले रविलाई पुस २५ गते